१४ भदौ २०८३, आइतबार
अन्तर्राष्ट्रिय समाचार

आगलागीवाट ३ बालबालिकासहित ९ को मृत्यु, अन्य ३ गम्भीर घाइते

एजेन्सी, भारतको राजधानी दिल्लीमा आइतबार राती आगलागी हुँदा तीन बालबालिकासहित ९ जनाको मृत्यु भएको छ । घटनामा अन्य तीनजना गम्भीर घाइते रहेका छन् । दिल्लीको उत्तरपश्चिममा रहेको किराडी क्षेत्रमा एक कपडा गोदाममा आगलागी हुँदा ९ जनाको मृत्यु भएका हुन् ।