१४ भदौ २०८३, आइतबार
अन्तर्राष्ट्रिय समाचार

डेमोक्र्याट नेताको राष्ट्रपति ट्रम्पले मध्यपूर्वमा तनाव निम्त्याएको आरोप

एजेन्सी, २३ पुस । अमेरिकाका पूर्व उपराष्ट्रपति जो बाइडेनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मध्यपूर्वमा तनाव निम्त्याएको आरोप लगाउनुभएको छ । डेमोक्र्याटका तर्फबाट अमेरिकाको राष्ट्रपतीय निर्वाचनका एकजना उम्मेदवार समेत रहनुभएका बाइडेनले राष्ट्रपति ट्रम्पले खतरनाक रुपमा अमेरिकालाई इरानसँगको युद्धको नजिक ल्याएको आरोप