२८ बैशाख २०८३, सोमबार
अन्तर्राष्ट्रिय समाचार

गुडिरहेको रेलमा आगलागी हुँदा ४६ जनाको मृत्यु, ४२ घाइते

१४ कात्तिक, एजेन्सी । पाकिस्तानको राजधानी कराँचीबाट रावलपिंडीतर्फ गइरहेको तेजगाम एक्स्प्रेसको रेलमा बिहीबार बिहान आगलागी हुँदा कम्तीमा ४६ जनाको मृत्यु र ४२ घाइते भएका छन् । पाकिस्तानी सञ्चार माध्यमहरूले सिलिन्डर विस्फोटका कारण आगलागी भएको जनाएका छन् । लियाकतपुरमा पुगेपछि भएको