२२ चैत्र २०८२, आइतबार
अन्तर्राष्ट्रिय समाचार

अत्यधिक बर्षाका कारण ब्राजिलमा १४ को मृत्यु

रियो दि जेनेरियो, १२ माघ । ब्राजिलको दक्षिणपूर्वी क्षेत्रमा अत्यधिक बर्षाका कारण मृत्यु हुनेको संख्या १४ पुगेको छ । मिनास गेरैस राज्य अन्तर्गत बेलो होराईजोन्टमा उनीहरुको मृत्यु भएको नागरिक रक्षा मन्त्रालयका अधिकारीहरुले जनाएका छन् । उनीहरुका अनुसार अरु सात जना