२८ बैशाख २०८३, सोमबार
अन्तर्राष्ट्रिय समाचार

अर्को हप्ता हाम्रा लागि अझै चुनौती छ : राष्ट्रपति ट्रम्प

वासिङ्टन डिसी, २३ चैत । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोनाभाइरसका बारेमा पर्याप्त सचेतता नअपनाउने हो भने आउँदो दुई हप्ता अझै धेरै मानिसको मृत्यु हुन सक्ने बताउनु भएको छ । अमेरिकामा कोरोनाभाइरस संक्रमित व्यक्तिको संख्या नै बढी देखिएकाले आउँदो दुई हप्तामा