उहानको लकडाउन समाप्त, सडकमा मानिसको भीड
उहान, चीन, २६ चैत । कोरोनाभाइरसको महामारी फैलिएपछि चिनियाँ शहर उहानमा दुई महिना भन्दा बढी घरभित्रै बस्न बाध्य टोङ झेङकुन बुधबार ७६ दिनको बन्दाबन्दी (लकडाउन) खुलेसँगै सडकमा निस्किएका लाखौं चिनियाँमध्ये एक हुनुहुन्थ्यो । “म ७० दिनभन्दा बढी समयदेखि घरबाहिर निस्किएको