१८ जेष्ठ २०८३, सोमबार
अन्तर्राष्ट्रिय समाचार

भारतमा कोरोना भाइरस संक्रमित १ लाख भन्दा बढी, ३३०३ को मृत्यु

नयाँ दिल्ली, ७ जेठ । भारतमा कोरोना भाइरस (कोभिड-१९) बाट पछिल्लो २४ घण्टामा ५ हजार ६११ जना संक्रमित भएको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । यो सहित भारतमा कोरोना संक्रमितको कूल संख्या एक लाख ६ हजार ७५०