१८ जेष्ठ २०८३, सोमबार
अन्तर्राष्ट्रिय समाचार

तालिबान र घानीद्वारा ३ दिनका लागि युद्धविराम घोषणा

इस्लामावाद, ११ जेठ । अफगानिस्तानमा तालिवान समूह र सरकारी पक्षले तीन दिने युद्धविरामको घोषणा गरेका छन् । मुस्लीम धर्मावलम्बीहरुको महत्वपूर्ण चाड मानिने रमजानको अवसरमा युद्धविरामको घोषणा गरिएको दुवै पक्षले जनाएका छन् । आइतबारदेखि लागु हुनेगरी शनिबार राती अबेर दुवै पक्षले