३१ जेठ, भारत । भारतीय काँग्रेसका नेता राहुल गान्धीले भारत सरकारले कोरोना विरुद्धको लडाईँका लागि सही बाटोमा नहिडेको बताउनुभएको छ । उहाँले सरकारले अहिले उल्टो दौडमा रहेकोले देशमा कोरोना विरुद्धको महामारी जित्न नसकिने बताउनुभएको हो । भारतमा शुक्रबार सबैभन्दा बढी