१८ जेष्ठ २०८३, सोमबार
अन्तर्राष्ट्रिय समाचार

भारतमा कोरोना सङ्क्रमितको संख्या १६ लाख नाघ्यो

१६ साउन । भारतमा ‘कोभिड १९’ सङ्क्रमितको संख्या १६ लाख नाघेको शुक्रबार जनाइएको छ । गत २४ घण्टामा भारतका ५५ हजार ७९ जनामा कोरोना भाइरस पोजेटिभ देखिएपछि कुल सङ्क्रमितको संख्या १६ लाख ३८ हजार ८७१ पुगेको त्यहाको केद्रिय स्वास्थ्य मन्त्रालयले