११ असार २०८३, बिहिबार
अन्तर्राष्ट्रिय समाचार

भारत र अमेरिकी विदेशमन्त्रीबीच फोन वार्ता, मिलेर कामगर्ने सहमति

२३ साउन । अमेरिकी विदेशमन्त्री माइक पोम्पेओ र भारतीय विदेशमन्त्री एस जयशंकरबीच बिहीबार फोनवार्ता भएको बताइएको छ । त्यस वार्ताका क्रममा उहाँहरुबीच अमेरिका र भारतबीचको सम्बन्धका विविध विषयहरुमा कुराकानी भएको थियो । यी दुई देशबीचको शान्ति, समृद्धि र सुरक्षाका विषयमा