मिन्स्क, २६ साउन । बेलारुसको राष्ट्रपति पदमा अलेक्जान्डर लुकासेन्को ८० प्रतिशतभन्दा बढी मत ल्याएर विजयी हुनु भएको छ । उहाँ बेलारुसको राष्ट्रपति पदमा छैटौं पटक विजयी हुनु भएको हो । केन्द्रीय निर्वाचन आयोगले सोमबार चुनावी नतिजा सार्वजनिक गरेलगत्तै चुनावमा धाँधली