२८ बैशाख २०८३, सोमबार
अन्तर्राष्ट्रिय समाचार

थाईल्याण्डमा प्रजातन्त्रको पक्षमा प्रदर्शन

बैङ्कक, ३२ साउन । प्रजातान्त्रिक आन्दोलनको नेतृत्व गरिरहेका तीन अधिकारकर्मीको गिरफ्तारीपछि उनीहरूको रिहाइ र सरकारको विरोधमा राजधानी बैङ्ककमा विरोध प्रदर्शन भएको छ । प्रजातान्त्रिक हकका लागि आवाज उठाएकै भरमा सरकारले अभियानका अगुवालाई पक्राउ गरेपछि बैङ्कक आइतबारको आन्दोलन तय भएको हो