६ जेष्ठ २०८१, आइतबार
अन्तर्राष्ट्रिय समाचार

लेबनानमा भएको विस्फोटमा १ सय भन्दा बढीको मृत्यु, ४ हजार भन्दा बढी घाइते

बेरुत, २१ साउन । लेबनानको राजधानी बेरुतको प्रमुख बन्दरगाहमा मंगलबार शक्तिशाली विस्फोट भएको छ । सो विस्फोटनमा परी १ सय भन्दा बढीको ज्यान गएको छ । करिब २ हजार ७५० टन ‘एमोनियम नाइट्रेट’ नामक रासायनिक पदार्थ भण्डारण गरेको एक गोदाम