२८ बैशाख २०८३, सोमबार
अन्तर्राष्ट्रिय समाचार

हप्तामा आठ उडान गर्न अमेरिका र चीनबीच सहमति

वासिङ्टन, ३ भदौ । संयुक्तराज्य अमेरिका र चीनबीच हप्तामा आठवटा सिधा हवाई उडान सञ्चालन गर्ने बारेमा सहमति भएको छ । अमेरिकी यातायात विभागद्वारा जारी वक्तव्यका अनुसार अहिलेसम्म चारओटा मात्रै उडान हुँदै आएकोमा अबदेखि हप्तामा ८ उडान गर्ने सहमति भएको हो