१८ जेष्ठ २०८३, सोमबार
अन्तर्राष्ट्रिय समाचार

अमेरिका–भारत व्यापार सम्झौता चाँडै : पियुष गोयल

नयाँदिल्ली, १७ भदौ । संयुक्तराज्य अमेरिका र भारतबीचको व्यापार सम्झौताको मस्यौदा अन्तिम चरणमा पुगेको भारत सरकारले जनाएको छ । संयुक्तराज्य अमेरिकाको आगामी राष्ट्रपतीय चुनाव अघि वा त्यसलगत्तै उक्त सम्झौतालाई अन्तिम रुप दिनेगरी वार्ता अघि बढेको छ । भारतका केन्द्रीय बाणिज्य