२८ बैशाख २०८३, सोमबार
अन्तर्राष्ट्रिय समाचार

भारतीय र इरानी रक्षामन्त्रीबीच अफगानिस्तानको शान्तिबारे छलफल

२२ भदौ । भारतीय रक्षामन्त्री राजनाथ सिंह र इरानका रक्षामन्त्री ब्रिगेडियर जनरल अमिर हतामीबीच भेटवार्ता भएको छ । उहाँहरुबीच इरानको राजधानी तेहरानमा भेटवार्ता भएको आइतबार भारतीय रक्षामन्त्री सिंहले ट्वीटमार्फत जानकारी दिनुभएको छ । उहाँले सो भेटघाट निकै फलदायी रहेको बताउनुभएको