२४ चैत्र २०८२, मंगलबार
अन्तर्राष्ट्रिय समाचार

कोरोनाभाइरसबाट इजरायलमा मृत्यु हुनेको संख्या एक हजार बढी

जेरुसेलम, २१ भदौ । इजरायलमा नयाँ कोरोनाभाइरसबाट मृत्यु हुनेको संख्या एक हजार नाघेको छ । संक्रमण फैलिनबाट रोक्न सरकारले कडा नयाँ नियमहरु पनि घोषणा गर्न थालेको छ । इजरायलले कोरोना नियन्त्रणका लागि शुरुमा अपनाएका विधिप्रति धेरैले सकारात्मक रुपमा लिएका थिए