१२ फाल्गुन २०८२, मंगलबार
अन्तर्राष्ट्रिय समाचार

राष्ट्रपतीय निर्वाचनमा पराजित भएको रिसले निर्वाचन सुरक्षा प्रमुखलाई बर्खास्त गर्दै ट्रम्प

वासिङ्टन, ३ मङ्सिर । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हालै भएको राष्ट्रपतीय निर्वाचनका सुरक्षा प्रमुखलाई बर्खास्त गर्नुभएको छ । उहाँको कार्यकालमा जिम्मेवारी पाएका मध्ये अत्यन्त धेरै सम्मान गरिने व्यक्तिका रुपमा रहेका क्रिस्टोफर क्रेब्ससलाई उहाँले बर्खास्त गर्नुभएको हो । हालैको राष्ट्रपतीय निर्वाचनमा