१८ जेष्ठ २०८३, सोमबार
अन्तर्राष्ट्रिय समाचार

निकारागुवामा भएको सडक दुर्घटनामा १७ को मृत्यु, २५ घाइते

मनागउ । निकारागुवामा मंगलबार भएको सडक दुर्घटनामा परी कम्तीमा पनि १७ जनाको ज्यान गएको छ । सो दुर्घटनामा परेर अरु २५ जना घाइते भएका यहाँका केही स्थानीय सञ्चारमाध्यमहरुले जानकारी दिएका छन् । निकारागुवाको मोन्टानिटा भन्ने स्थानको राजमार्गमा सडक दुर्घटनामा परेको