१८ जेष्ठ २०८३, सोमबार
अन्तर्राष्ट्रिय समाचार

एक दिनमा ६ हजार ७१९ जना कोरोना भाइरस सङ्क्रमित थपिए

मेक्सिको । मेक्सिको शनिबारमा एकैमा दिनमा ६ हजार ७१९ जना कोरोना भाइरस सङ्क्रमित थपिएका छन् । यसैसँग मेक्सिकोमा कोरोना भाइरस कुल सङ्क्रमितको संख्या १० लाख ३२ हजार ६८८ पुगेको यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा मेक्सिकोमा कोरोना