१३ भदौ २०८३, शनिबार
अन्तर्राष्ट्रिय समाचार

जर्मनीमा १० लाख व्यक्तिमा कोभिड–१९ सङ्क्रमण पुष्टि

बर्लिन, जर्मनी, १२ मङ्सिर । जर्मनीमा शुक्रबारसम्ममा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या १० लाखभन्दा बढी पुगेको यहाँको रोबर्ट कोच इन्स्टिच्युटले जानकारी गराएको छ । विगत २४ घण्टामा जर्मनीमा सङ्क्रमितको सङ्ख्या २२ हजार ८०६ वृद्धि भएको हो । पछिल्लो २४ घण्टामा कोभिड–१९ सङ्क्रमित