३ असार २०८१, सोमबार
घटना

मिनी ट्रकले ठक्कर दिँदा बाबुछोराको मृत्यु

बनेपा, ९ चैत । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका-१३ भैँसेपाटीस्थित अरनिको राजमार्गमा मिनीट्रकले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । बनेपाबाट साँगातर्फ जाँदै गरेको बा५ख २३९० नंको मिनीट्रक र विपरीत दिशाबाट आउँदै गरेको बा५७प ७२८ नंको