१२ बैशाख २०८१, बुधबार

नवलपरासीमा ट्रकको ठक्करवाट २ जनाको मृत्यु


नवलपरासीमा ट्रकको ठक्कर

चैत ६, नवलपरासी । नवलपरासी जिल्लाको मध्येविन्दु नगरपालिका-७ मा दुर्घटना भएको छ । पूर्वबाट आएको ना. ४ ख २३५० नम्वरको ट्रकले अम्रसाबाट सडक पार गर्न लागेको मोटरसाइकललाई ठक्कर दिदाँ घटनास्थलमै मोटरसाइकलमा सवार २ जनाकै मृत्यु भएको छ । थप विवरण आउँन बाँकी छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !