१९ असार २०८१, बुधबार
विकास

जेठदेखि त्रिभुवन विमानस्थल २१ घण्टा सञ्चालन हुने

१३ वैशाख, काठमाण्डौ ।  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल जेठ ७ गतेदेखि २१ घण्टा सञ्चालन गर्ने तयारी भइरहेको छ । एयर ट्राफिक, जनशक्ति र उपकरण व्यवस्थापन गरी जेठ ७ गतेदेखि विमानस्थल २१ घण्टा चलाउने तयारी भइरहेको विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीले जानकारी दिनुभयो