१५ असार २०८१, शनिबार
विकास

पशुपति क्षेत्रका पन्ध्र सम्पदा पुनःनिर्माण

८ पुस, काठमाडौँ । विश्वसम्पदा सूचीमा सूचीकृत पशुपति क्षेत्रका १५ सम्पदा पुनःनिर्माण गरिएको छ । विसं २०७२ वैशाखमा गएको भूकम्पबाट क्षतिग्रस्त ४६ सम्पदामध्ये १५ सम्पदाको पुनःनिर्माण गरिएको पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा प्रदीप ढकालले जानकारी दिनुभयो । भूकम्पबाट