२१ बैशाख २०८१, शुक्रबार
कृषि

खाद्यसम्म पुग्दैन धान, गाउँमै धमाधम बेच्दै किसान

बेदकोट, कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–२ लक्ष्मीपुरकी अनिला चौधरीले धान बिक्रीका तयार गरेर घरमा राखेका छन् । गाउँमै किसानको उब्जाउ खरिद गर्नका लागि व्यापारीले काटा खोलेका छन् । उनले धानको उचित मूल्य पाएका छैनन् । व्यापारीहरू धान किन्नका लागि घरमै