११ जेष्ठ २०८१, शुक्रबार
अन्तर्वार्ता

प्रधानमन्त्री देउवा मन्त्रिपरिषद्को बैठक लगत्तै राष्ट्रपतिलाई भेट्न पुगे शीतल निवास

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न राष्ट्रपति कार्यालय शीतल निवासमा पुगेका छन् । मन्त्रिपरिषद् बैठक सकिएलगत्तै प्रधानमन्त्री देउवा राष्ट्रपति कार्यालय शीतलनिवास गएका हुन् । बालुवाटार विशेष स्रोतका अनुसार अध्यादेश प्रमाणीकरण लगायत विषयमा परामर्श गर्न देउवा आफैं शीतल