२६ श्रावण २०८३, मंगलबार
घटना

मोरङकी कोरोना संक्रमित ५६ वर्षीया महिलाको धरानमा मृत्यु

बेलबारी, भदौ १२ । मोरङ जिल्लाकी कोरोना भाइरस (कोभिड-१९) संक्रमित ५६ वर्षीया महिलाको धरानमा मृत्यु भएको छ । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत मोरङको बेलबारी-५ की ती महिलाको आज बिहान विहान ३:१४ बजे मृत्यु भएको प्रतिष्ठान स्रोतले जानकारी