झापा, भदौ १२ । झापा जिल्लाका कोरोना भाइरस (कोभिड-१९) संक्रमित १ जना बृद्धको मृत्यु भएको छ । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत कमल गाउँपालिकाका-३ केर्खा बजारका ८३ वर्षीय बृद्धको कोरोना संक्रमण हिजो बिहीबार राति ११ वजे मृत्यु भएको