८ बैशाख २०८३, मंगलबार
घटना

वीरगञ्जमा कोरोना संक्रमणबाट थप १ जना महिलाको मृत्यु

वीरगञ्ज, भदौ १३ । पर्सा जिल्लाको वीरगञ्जमा कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट थप १ जना महिलाको मृत्यु भएको छ । वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचाररत वीरगञ्ज-१२ मुर्लीकी ६५ वर्षीया महिलाको मृत्यु भएको अस्पताल स्रोतले जानकारी दिएको छ । श्वासप्रश्वासमा समस्या भएपछि शुक्रबार