१८ चैत, भद्रपुर । सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालय झापाले सूर्ती र पेट्रोलियम पदार्थ बरामद गरेको छ । सीमा सुरक्षा कार्यालय झापावाट खटिएको सशस्त्र प्रहरी टोलीले भद्रपुर, ज्यामिरगढी र पाठामारीमा उक्त सामान बरामद गरेको सशस्त्र प्रहरी उपरीक्षक रमेश सुवेदीले