२५ श्रावण २०८३, सोमबार
घटना

एसएसपी लोहनीद्वारा पत्रकारमाथि दुर्व्यवहार

२० वैशाख, माेरङ । साढे ३३ किलो सुन तस्करी प्रकरणमा पक्राउ परेका वरिष्ठ प्रहरी उपरीक्षक दिवेश लोहनीले जिल्ला पत्रकारमाथि लात्ती प्रहार गरेका छन् । बुुधबार जिल्ला अदालत मोरङबाट जिल्ला प्रहरी कार्यालय लैजाँदै गर्दा पत्रकारहरुले आफ्नो फोटो खिचेको भन्दै एसएसपी लोहनी पत्रकारमाथि