२५ श्रावण २०८३, सोमबार
घटना

बझाङ कारागार भत्कियो

१३ साउन, बझाङ । लगातार तीन दिनसम्म परेको वर्षाका कारण जीर्ण जिल्ला कारागारको १५ मिटर घेरबार शनिबार राति भत्किँदा कारागारमा रहेका कैदी तर्सिएका छन् । कारागारभित्र सुतिरहेका अवस्थामा वर्षासँगै जीर्ण भएको कारागारको घेरबार एक्कासि भत्केपछि ५४ कैदीबन्दी कारागारभित्रै मरिने डरले