२५ श्रावण २०८३, सोमबार
घटना

मुलुकभर जघन्य अपराधका घटनामा वृद्धि

१५ साउन, काठमाडौँ । मुलुकभर जघन्य अपराधको घटनामा वृद्धि भएको छ । प्रहरी प्रधान कार्यालयले दिएको जानकारीअनुसार आर्थिक वर्ष २०७३÷७४ को तुलनामा आव २०७४÷७५ मा जघन्य अपराधका घटनामा वृद्धि भएको हो । आव २०७४÷७५ मा छ हजार ६४६ जघन्य अपराधका