२६ श्रावण २०८३, मंगलबार
घटना

काबुलमा आत्मघाती आक्रमण, केही घाइते

१२ कात्तिक, काबुल । अफगानिस्तानको स्वतन्त्र निर्वाचन आयोग (आइइसी) को प्रवेशद्वारनजिकै सोमबार भएको एक आत्मघाती बम आक्रमणमा परी कम्तीमा ६ व्यक्ति घाइते भएका अधिकारीहरुले जानकारी दिएका छन् । यस आक्रमणको तत्काल कुनै समूहले जिम्मेवारी लिएको छैन । अफगानिस्तानको राजधानी काबुलमा