१४ कात्तिक, दुल्लु । यौन दुव्र्यवहार र बलात्कारका घटना बढिरहेका बेला दैलेखका बालिकाले भने यस विरुद्ध अभियानमा जुटेका छन् । नारायण नगरपालिकास्थित त्रिभुवन माध्यमिक विद्यालयमा अध्ययनरत बालिका यौन दुव्र्यवहारविरुद्ध एकताबद्ध भएर अभियानमा जुटेका हुन् । बालिका बचाऊ अभियानले सो विद्यालयमा