२६ श्रावण २०८३, मंगलबार
घटना

ट्रकमा आगजनी, विप्लव समूहमाथि शंका

३० फागुन, मकवानपुर । काठमाडौंबाट हेटौंडातर्फ आइरहेको ना ५ ख ७४११ नम्बर ट्रकमा गएराति करिब एक बजे अज्ञात समुहले मकवानपुरको थाहा नगरपालिका ४ नयागाउँमा ट्रक जलाएको छ । पालुङ र दामनको जंगलबीच नयाँगाउँमा ट्रकलाई रोकी ४–५ जनाको समूहले पेट्रोल खन्याएर