२६ श्रावण २०८३, मंगलबार
घटना

गाई काटेको आरोपमा पक्राउ

३ चैत, चितवन । गाई काटेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भरतपुर महानगरपालिका–२१ जगतपुर, कृष्णचोक निवासी रणबहादुर सार्की र विक्रम सार्की रहेका छन् । उनीहरुले पाल्ने भनेर छिमेकीसँग शनिबार किनेको गाई काटेको अभियोग छ ।