नवलपुर । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) मा भएको छुट्टछुट्टै दुर्घटनामा परी ६ जना घाइते भएका छन् । जिल्लाको मध्यविन्दु–१५ र कावासोती–१ मा शनिबार भएका छुट्टाछुट्टै दुईवटा दुर्घटनामा परी ६ जना घाइते भएका प्रहरीले जनाएको छ । शनिबार राति मध्यविन्दु–१५ मा पर्ने अरुणखोला