१५ कात्तिक, काठमाडौं । सांसद राजेन्द्र गौतमको काठमाडौं महानगरपालिका वडा नम्बर १० देवीनगरस्थित गौतमको डेरामा बुधबार दिउँसो चोरी भएको छ । संखुवासभाबाट निर्वाचित सांसद सिंहदरबार गएको र पत्नी कार्यालय गएको बेला घरको मूल ढोकाको ताल्चा फुटाएर नगद तथा गरगहना चोरी