१३ आश्विन २०८१, आइतबार
घटना

सुकुटे दुर्घटना : मृतकको संख्या १७ पुग्यो (अपडेट)

१७ कात्तिक, काभ्रे । सिन्धुपाल्चोकको सुकुटेमा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या १७ पुगेको छ । १५ जनाको घटनास्थलमै मृत्यु भएको हो भने २ जनाको उपचारका क्रममा मृत्यु भएको हो । मृत्यु हुने मध्ये ७ जनाको सनाखत भएको छ ।