२ मंसिर, नेपालगञ्ज । बाँकेको राप्ती सोनारी गाँउपालिका–१, कुसुममा सोमबार बिहान दाङको तुल्सीपुरबाट नेपालगञ्जतर्फ आउँदै गरेको ना५ख ६४४९ नम्बरको बस ९ बजे अनियन्त्रित भई बस दुर्घटना हुँदा १४ जना घाइते भएका छन् । घाइतेमध्ये दलबहादुर मल्ल र विष्णु कुमारी नेपालीको