१३ मंसिर, काठमाडौं । सुर्खेतबाट दैलेख जाँदै गरेको भे१ज १०२९ नम्बरको गाडी गुराँस गाउँपालिका-४ मुङ्ग्राहामा दुर्घटना हुँदा ३ जनाको मृत्यु र १३ जना घाइते भएका छन् । घाइते हुनेहरुमा सुर्खेत खजुराका मंगली गुरुङ, सुब्बाकुनाका देवीप्रसाद सुवेदी, धुलियाबिटकी चन्द्रकली सिङ्गौली, तातापानीका