२६ श्रावण २०८३, मंगलबार
घटना

यौन हिंसामा परेकी युवतीलाई गाउँ फर्किन समस्या

रवीन्द्र काफ्ले, फिदिम, १ फागुन । हजुरबा पर्ने व्यक्तिबाट यौन हिंसामा परेकी पाँचथरकी एक युवतीलाई गाउँ फर्किन समस्या परेको छ । वर्षौँदेखि यौन हिंसामा परेकी युवतीको गत पुस तेस्रो साता गाउँबाट उद्धार गरी सदरमुकाम ल्याइएको थियो । पीडित युवतीले गत