सवारी दुर्घटनामा महिलाको मृत्यु
दमौली, १० फागुन । पृथ्वी राजमार्ग अन्तर्गत तनहुँको व्यास नगरपालिका-१२ देउरालीमा आज दिउँसो बसले ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ । दमौलीबाट मुग्लिङतर्फ जाँदै गरेको ग १ ख ९६१८ नंको बसले ठक्कर दिँदा सोही बसमा सवार अन्दाजी ६५ वर्षीया