सुनसरी, जेष्ठ ६ । सुनसरीको देवानगञ्ज गाउँपालिका-१ बाट ठुलो परिणामको लागुऔषध सहित १ जना पक्राउ परेका छन् । आज बिहान साँढे ४ बजेको समयमा ईलाका प्रहरी कार्यालय हरिनगराबाट खटिएको प्रहरी टोलीले हरिनगरा गाउँपालिका-१ लब्टोलियाबाट सोही नगरपालिका-७ का २१ बर्षीय भोला