२६ श्रावण २०८३, मंगलबार
घटना

मकवानपुरमा हावाहुरीले रुख ढाल्दा ६ वर्षीय बालकसहित २ जनाको मृत्यु

हेटौँडा, १४ जेठ । हावाहुरीका कारण मकवानपुरमा एक बालकसहित दुई जनाको मृत्यु भएको छ । मंगलबार साँझा एक्कासी आएको हावाहुरीले रुख ढल्दा राक्सीराङ-५ चैनपुरका ३५ वर्षीया वीरमाया प्रजा र राक्सीराङ–३ का छ वर्षीय बालक आयुष मगरको मृत्यु भएको जिल्ला प्रहरी