१८ बैशाख २०८१, मंगलबार
घटना

रुकुम घटनाबारे कर्णाली प्रदेश सरकारको ध्यानाकर्षण

सुर्खेत, १३ जेठ । भेरी नगरपालिका-४ जाजरकोटका नवराज विक र चौरजहारी नगरपालिका-८ रुकुमपश्चिमका सुस्मा मल्लबीचको प्रेम विवाहलाई लिएर भएको घटनाका विषयमा यहाँका प्रदेशसभा सदस्यहरुले सभाको ध्यानाकर्षण गराएका छन् । प्रदेशसभाको छैटौँ अधिवेशनको तेस्रो बैठकको विशेष समयमा बोल्दै प्रदेशसभा सदस्य सीताकुमारी