७ जेष्ठ २०८१, सोमबार
घटना

बैतडीमा क्वारेन्टाइनमा बसेकी २२ वर्षीया युवतीको मृत्यु

बैतडी, जेठ २० । बैतडी जिल्लाको पुर्चौडी नगरपालिका-४ भटनाको एउटा विद्यालयमा क्वारेन्टाइनमा बसेकी १ जना युवतीको हिजो सोमबार साँझ मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका बैतडीका अनुसार पुर्चौडी नगरपालिका–४ स्थित मालिका माध्यमिक विद्यालयको क्वारेन्टाइनमा सोही स्थानीय तहमा घर भएकी